काठमाडौँ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । सभामुख देवराज घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् । बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएकाे थियाे । सभामुखले बैठक सञ्चालनमा लागि सहयोग […]