सरकारको निर्णयप्रति उपकुलपतिहरूको आपत्ति, सर्वोच्चमा बुधबारको पेसी स्थगित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकट समाधान गर्न सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा श्यामसुन्दर यादवलाई पठाएपछि नेपालमा विभिन्न विश्व विद्यालयका बहालवाला उपकुलपति र पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् ।