ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेपछी ललितपुर महानगरीय प्रहरी परिसरले सुनाकोठीबासीहरुलाई मूर्ति हस्तान्तरण गरेको छ। गत माघ ९ गते मध्यराति हराएको बालकुमारीको मूर्ति शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी...
ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको मूर्ति प्रहरीले खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर आज बिहान जावलाखेल ल्याएको थियो।...
२८ माघ, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ । बालकुमारी माईको मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् । प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए । प्रहरीले […]
काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर छेउ आज बिहान मूर्ति फेला परेको हो । माघ ८ गते मूर्ति हराएपछि प्रशासनले मूर्ति खोजी गर्न दबावमूलक अनुसन्धान चलाईरहेको थियो । मूर्तिमा कुनै क्षति नपुगेको र दुरुस्त अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । […]
काठमाडौं : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको चोरी भएको मूर्ति फेला परेको छ। आज बिहान खुमलटार नजिकैको एक मन्दिरबाट मूर्ती फेला परेको ललितपुरका प्रमुख जिल्ला अधिकरी धनश्याम उपाध्ययले जानकरी दिए।
'मूर्ति फेला परेको छ। आज नै सबै प्रक्रिया पुरा गरेर मन्दिरलाई मूर्ति हस्तान्तरण गरिनेछ,' सिडिओ उपाध्यायले भने।
माघ ८ गते १२…
काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज (शुक्रबार) बिहान मूर्ति फेला परेको जानकारी दिए । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ । बालकुमारी […]
ललितपुर महानगरपालिका २७ नम्बर वडा सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मूर्ति फेला परेको छ ।
ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिरबाट शुक्रबार बिहान मूर्ति फेला परेको हो ।
अहिले मूर्तिलाई सुनाकोठी ल्याउने तयारी भइरहेको छ ।
माघ ९ गते मूर्ति चोरी भएको थियो । सुनाकोठीका वडाध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।
ललितपुरको गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ। करिब एक फिट अग्लो र ८ ईन्च चौडा भएको वसुन्धराको एक थान मूर्ति सोही स्थान नजिकैको जंगलमा आइतबार फेला...
बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्ताे देखिने प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ । स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका...
The post पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला appeared first on Purbeli News.