ललितपुरको गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ। करिब एक फिट अग्लो र ८ ईन्च चौडा भएको वसुन्धराको एक थान मूर्ति सोही स्थान नजिकैको जंगलमा आइतबार फेला...
जनकपुरधाम : धनुषामा मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ।गतराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएका छन्।मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरी भएको हो।शनिबार राति मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धीरज यादवले बताए।चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेको पुजारी यादवले बताए।मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको र
काठमाडौँ, २८ माघ: ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति भेटिएपछि स्थानीयमा खुसीयाली छाएको छ । माघ ९ गते चोरी भएको मूर्ति आज (शुक्रबार) बिहान ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँस्थित करूणा मन्दिर बाहिर भेटिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहका अनुसार मन्दिर अगाडि बोरा उक्त मूर्ति फेला परेको थियो । फेला परेको […]
नार्गजुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेकाछन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पदा संरक्षण महाअभियानले चोरी भएको मूर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो ।कार्यक्रममा बोल्दै सम्पदा संरक्षण महाअभियान अभियन्ता यादवलाल कायस्थले काठमाडौं जस्तो सहरमा दिनदाहाडै मूर्ति […]
काठमाडौं । ललितपुर गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट चोरी मूर्ति फेला परेको छ । एक फिट अग्लो ८ इन्च चौडा भएको एक थान बसुन्धराको मूर्ति सोही स्थान नजिक जंगलमा फेला परेको हो ।
उक्त मन्दिरबाट मंसिर १४ गते राति श्रीनारायण र बसुन्धाराको मूर्ति चोरी भएकोमा खोजी गर्ने क्रममा उक्त मूर्ति फेला परेको हो ।...
काठमाडौँ – नेपालबाट चोरी भएका वा हराएका पुरात्वीक महत्वका मूर्ति तथा मूर्तिजन्य कलाकृतिहरु विश्वका विभिन्न संग्रहमा पहिचान हुने क्रम जारी छ । यसैक्रममा नेपालबाट चोरी भएको भगवान गणेशको ढुंगाको मूर्ति अमेरिकाको क्यालिफोर्नियाको सन-फ्रान्सेस्को स्थित जानडु ग्यालरीको संग्रहमा फेला परेको छ । पुरातात्विक महत्वको १७ औँ शताब्दीको भगवान् गणेशको ढुंगाको मूर्तिसन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको संकलनमा फेला परेको […]
काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ । शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि झन्डै एक वर्षयता यसको उत्पत्तिको पहिचान’ तथा प्रमाणका बारेमा खोजहीन गर्ने काम भइरहेकोमा यो मूर्ति काठमाडौँ उपत्यका, विष्णुमतीको किनारमा रहेको कंकेश्वरी मन्दिरबाट चोरी भएको पुष्टि […]
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् । उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी …
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ओखलढुङगा लिखु गाउँपालिका–९ का अंकित घिमिरे र सर्लाही रामनगर गाउँपालिका–६का रुपनायाण शाह छन्। मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो। प्रहरीले उनीहरुलाई ११ थान मूर्ति सहित पक्राउ गरेको हो।