बालकुमारीको मूर्ति भेटिएपछि खुसीयाली

२८ माघ, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ । बालकुमारी माईको मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् । प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए । प्रहरीले […]

सम्बन्धित सामग्री

हराएको मूर्ति भेटिएपछि उत्सव

ललितपुर सुनाकोठीको बालकुमारी मन्दिरबाट ९ माघको मध्यराति हराएको बालकुमारीको मूर्ति शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै करुणा मन्दिरको बाहिरपट्टि फेला परेको छ । एक महिलाले खबर गरेपछि पुगेको टोलीले बोरामा बेरेको अवस्थामा...

हराएको २० दिनपछि भेटियो बालकुमारीको मूर्ति

काठमाडौं । ललितपुरको सुनाकोठीबाट गत ९ माघमा हराएको बालकुमारीको मूर्ति शुक्रबार विहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित हात्तीवन गैरीगाउँको करुणा मन्दिरबाहिर पेटीमा फेला परेको छ । हराएको २० दिनपछि फेला पारिएको सो मूर्ति शुक्रबार नै बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पूर्ववत् ठाउँमा पुनस्र्थापना गरिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी […] The post हराएको २० दिनपछि भेटियो बालकुमारीको मूर्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुराना चोरमाथि दबाब बढ्दा बालकुमारीको मूर्ति बोरामा भेटियो !

ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट माघ ९ मा मूर्ति चोरी भयो । मन्दिरको ४ वटा ताला फुटाएर ढलोटको मूर्ति चोरी भएको थियो । मन्दिरमा सीसीटीभी नभएकाले सुरुवाती अनुसन्धानबाट प्रहरीले कुनै क्लू फेला पार्न सकेन । महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका एसपी कृष्ण पंगेनीको नेतृत्वमा मूर्ति चोरीबारे अनुसन्धान गर्न समिति बनायो । महानगरीय प्रहरी परिसर ललितपुरले डीएसपी दीपक भारतीको नेतृत्वमा समिती बनाएर अनुसन्धान गरिरहेको थियो । अपराध महाशाखा र ललितपुर प्रहर

सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति सातदोबाटोमा भेटियो

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट  हराएको बालकुमारीको मूर्ति भेटिएको छ। शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्प नजिकै रहेको करुणा मन्दिरको बाहिर मूर्ति फेला परेको हो। बिहान ६ बजे एक महिलाले मूर्ति देखेपछि...

हराएको बालकुमारीको मूर्ति भेटियो

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर छेउ आज बिहान मूर्ति फेला परेको हो । माघ ८ गते मूर्ति हराएपछि प्रशासनले मूर्ति खोजी गर्न दबावमूलक अनुसन्धान चलाईरहेको थियो । मूर्तिमा कुनै क्षति नपुगेको र दुरुस्त अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । […]

सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

ललितपुर – ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राति बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो। बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन्। उनले भने, ‘मूर्ति चाहिँ पित्तलको हो। तर हाम्रा जिजुबराजुको पालाको।’ केही गहना […]

सुनाकोठीस्थित बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानाे मूर्ति चोरी

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार  शनिबार राती  बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो । बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् ।उनले भने, मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।' केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।उनका अ

बालकुमारीको मूर्ति जात्रा

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीको मूर्ति जात्रा गर्दै