बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्ताे देखिने प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ । स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका...
The post पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला appeared first on Purbeli News.