हराएको बालकुमारीको मूर्ति भेटियो

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर छेउ आज बिहान मूर्ति फेला परेको हो । माघ ८ गते मूर्ति हराएपछि प्रशासनले मूर्ति खोजी गर्न दबावमूलक अनुसन्धान चलाईरहेको थियो । मूर्तिमा कुनै क्षति नपुगेको र दुरुस्त अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । […]

सम्बन्धित सामग्री

हराएको २० दिनपछि भेटियो बालकुमारीको मूर्ति

काठमाडौं । ललितपुरको सुनाकोठीबाट गत ९ माघमा हराएको बालकुमारीको मूर्ति शुक्रबार विहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित हात्तीवन गैरीगाउँको करुणा मन्दिरबाहिर पेटीमा फेला परेको छ । हराएको २० दिनपछि फेला पारिएको सो मूर्ति शुक्रबार नै बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पूर्ववत् ठाउँमा पुनस्र्थापना गरिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी […] The post हराएको २० दिनपछि भेटियो बालकुमारीको मूर्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुराना चोरमाथि दबाब बढ्दा बालकुमारीको मूर्ति बोरामा भेटियो !

ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट माघ ९ मा मूर्ति चोरी भयो । मन्दिरको ४ वटा ताला फुटाएर ढलोटको मूर्ति चोरी भएको थियो । मन्दिरमा सीसीटीभी नभएकाले सुरुवाती अनुसन्धानबाट प्रहरीले कुनै क्लू फेला पार्न सकेन । महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका एसपी कृष्ण पंगेनीको नेतृत्वमा मूर्ति चोरीबारे अनुसन्धान गर्न समिति बनायो । महानगरीय प्रहरी परिसर ललितपुरले डीएसपी दीपक भारतीको नेतृत्वमा समिती बनाएर अनुसन्धान गरिरहेको थियो । अपराध महाशाखा र ललितपुर प्रहर

सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति सातदोबाटोमा भेटियो

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट  हराएको बालकुमारीको मूर्ति भेटिएको छ। शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्प नजिकै रहेको करुणा मन्दिरको बाहिर मूर्ति फेला परेको हो। बिहान ६ बजे एक महिलाले मूर्ति देखेपछि...