केही दिनदेखी बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि खुसीयाली

ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको मूर्ति प्रहरीले खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर आज बिहान जावलाखेल ल्याएको थियो।...