काठमाडौँ – अफगानिस्तानको विद्रोही संगठन तालिवानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गरेसँगै आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गर्न नेपाल तरुण दल केन्द्रीय समितिले सरकारलाई आग्रह गरेको छ। अफगानिस्तानमा विभिन्न काम, पेसा र व्यवसायका कारण रहेका नेपाली नागरिकको सुरक्षाको जोखिम बढेको उल्लेख गर्दै तरुण दलले उनीहरुको उद्धारका लागि आग्रह गरेको हो। ‘यस्तो अवस्थामा द्वन्द्वरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकलाई […]