नेपाल तरुण दल : विगत , वर्तमान र भविष्य

-सुदिप शर्मा : लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतीको स्थापनाका लागि २००३ सालदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल वैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा वर्षौदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी. पी. कोइरालाको […]

सम्बन्धित सामग्री

तरुण दल सिन्धुलीद्वारा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिती सिन्धुलीले हरिहरपुर गढीको झनझनेमा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना गरेको छ । उक्त बृहत् मुटु रोग विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा सहभागी भएका नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले विपतका हरेक ठाउँमा तरुण दल पुग्ने बताए । उनले जनताको हरेक सुख […]

जाजरकोटमा अस्थायी आवास बनाउँदै तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल जाजरकोटको विभिन्न स्थानमा पुनर्निर्माण अभियानमा जुटेको छ।...

‘एक बुथ: एकसय युथ’ परिचालन हुने

काठमाडौँ,२१ कार्तिक । नेपाल तरुण दल नुवाकोटले आगामी मङ्सिर ४ गते हुन लागिरहेको आम निर्वाचनका लागि नेपाली कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन ‘एक बुथ–एकसय युथ’ परिचालन गर्ने भएको छ । नेपाल तरुण दल नुवाकोटको जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनका लागि मतदानस्थलको शान्तिसुरक्षा र निष्पक्ष निर्वाचनको सुनिश्चित गराउन प्रत्येक बुथमा […]

दलीय प्रणाली बाहिरबाट जनताको सेवा कठिन : आरजु देउवा

नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमको सम्बोधनमा राणाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताउनुभयो ।

काँग्रेस बलियो बनाउन तरुण दल बलियो बनाउनुपर्छ  :  प्रदीप  पौडल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।  नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् ।  उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन काँग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।

तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल

दमौली, २५ फागुन । नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल […]

अफगानिस्तानबाट नेपालीलाई स्वदेश ल्याउन नेपाल तरुण दलको आग्रह

काठमाडौँ – अफगानिस्तानको विद्रोही संगठन तालिवानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गरेसँगै आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गर्न नेपाल तरुण दल केन्द्रीय समितिले सरकारलाई आग्रह गरेको छ। अफगानिस्तानमा विभिन्न काम, पेसा र व्यवसायका कारण रहेका नेपाली नागरिकको सुरक्षाको जोखिम बढेको उल्लेख गर्दै तरुण दलले उनीहरुको उद्धारका लागि आग्रह गरेको हो। ‘यस्तो अवस्थामा द्वन्द्वरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकलाई […]

काठमाडौँमा तरुण दलको जनचेतनामूलक कार्यक्रम

सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौँले कोरोना भाइरसबाट जोगिन आइतबार जनचेतनामूलक कार्यक्रम गरेको छ। काठमाडौँको विभिन्न ठाउँ बालजु माछापोखरी, गंगवु बसपार्क, महाराजगंज चोक, चावहिल चोक, जोरपाटी चोक, कोटेश्वर चोक,  बानेस्वर चोक,...