काठमाडौँमा तरुण दलको जनचेतनामूलक कार्यक्रम

सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौँले कोरोना भाइरसबाट जोगिन आइतबार जनचेतनामूलक कार्यक्रम गरेको छ। काठमाडौँको विभिन्न ठाउँ बालजु माछापोखरी, गंगवु बसपार्क, महाराजगंज चोक, चावहिल चोक, जोरपाटी चोक, कोटेश्वर चोक,  बानेस्वर चोक,...

सम्बन्धित सामग्री

काठमाडौंमा तरुण दलको कोभिडलक्षित जनचेतनामूलक कार्यक्रम(फोटोफिचर)

काठमाडौँ, ३१ साउन: नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौंले कोरोना भाइरसलक्षित जनचेतनामूलक कार्यक्रम गरेको छ।  ‘अनिवार्य मास्क प्रयोग गरौँ, छुटेका सबैले खोप लगाऔँ’ भन्ने नाराका साथ् तरुण दलले आज (आइतबार) काठमाडौंको विभिन्न स्थानहरुमा मास्क बाड्दै जनचेतामूलक कार्यक्रम गरेको हो । -Photo Source: Mukunda kalikote/reportersnepal