काठमाडौँ,२१ कार्तिक । नेपाल तरुण दल नुवाकोटले आगामी मङ्सिर ४ गते हुन लागिरहेको आम निर्वाचनका लागि नेपाली कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन ‘एक बुथ–एकसय युथ’ परिचालन गर्ने भएको छ । नेपाल तरुण दल नुवाकोटको जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनका लागि मतदानस्थलको शान्तिसुरक्षा र निष्पक्ष निर्वाचनको सुनिश्चित गराउन प्रत्येक बुथमा […]