सेनाको वैशाखी नटेकी मलाई कारबाही गरे हुन्छ (भिडियोसहित)

नेपालआजका नियमित स्तम्भकार डा. प्रेमसिंह बस्न्यातले गलत कुरालाई ढाकछोप गर्ने बानी परेकाहरुले आफ्नो चरित्रहत्या गन खाजेको दावी गर्नुभएको छ । नेपालआजमा उहाँको स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा बोल्दै आफूलाई कारबाही गर्ने बेकारको हल्ला ...

सम्बन्धित सामग्री

होलीमा उत्श्रृंखल गतिविधि गरे कारबाही गरिने

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले होलीमा अमर्यादित, उत्श्रृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले होली मनाउने नाममा अनावश्यक तडकभडक, खर्चिला, भड्किला कार्यक्रम गर्ने, झैझगडा, मादक पदार्थ सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरित रंग एवं पानीको लोला हान्ने, पानी […]

जथाभावी इन्धन बिक्री गरे कारबाही गरिने

सिमकोट – व्यापारीले इन्धन र ग्यास जथाभावी बिक्री गरे कारबाही गरिने भएको छ। व्यापारीले जथाभावी इन्धन बिक्री गरेको उजुरी परेपछि सरोकारवाला पक्षको बैठक बसेर जिल्लाभर लागू हुने गरी इन्धनको मूल्य निर्धारण गरेर यो चेतावनी दिइएको हो। हुम्ला जिल्लाभर लागू हुनेगरी इन्धनको मूल्य निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यातायातका साधनमा प्रयोग हुने इन्धन […]

काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

१३ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ […]

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैंकले एक बिज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ ।  राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न […]

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।...

तिहार र छठमा प्लास्टिकका फूल, माला बिक्री गरे कारबाही हुने

काठमाडौं, कात्तिक ३ । सरकारले तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारबाही गर्ने बताएको छ। वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे जरिवाना लगाइने चेतावनी दिएको हो। सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको बताउँदै मन्त्रालयले यदि बिक्री वितरण […]

पुटिनले अर्दोगानलाई भने – यसो गरे रुसको कारबाही रोकिन्छ

युक्रेनले लड्न बन्द गरेर आफूहरूको माग स्वीकार गरेपछि मात्र रुसले युक्रेनमाथिको सैनिक कारबाही रोक्ने बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगानलाई फोनमा भएको कुराकानीमा यो कुरा भनेका हुन्।रुसले युक्रेनमा स्थल, वायु र जल सेनाबाट गरेको कारबाही विशेष सैन्य अपरेशन भएको कुरालाई जोड दिएको छ । राष्ट्रपति पुटिनले युक्रेनलाई ‘नाजीकरण’  गर्नेलाई अन्त्य गर्न यो कारबाही महत्त्वपूर्ण रहेको जिकिर गरेका छन् ।राष्ट्रपति पुटिनले सैन्य कारबाही आफ्नो योजना अ