आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।...

सम्बन्धित सामग्री

मौन अवधिमा जनप्रतिनिधिले यस्तो गर्न मिल्छ ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिहरुका लागि तय गरिएको आचारसंहिता उल्लंघन भए कडा कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिइरहेको छ । आचारसंहिता विपरीत गरेको भन्दै आयोगले थुप्रै जनप्रतिनिधिहरुलाई स्पष्टिकरण र जरिवाना गरिरहेको छ । तर, दैलेखको एक निर्वाचन क्षेत्रमा नगरपालिका प्रमुखले मौन अवधिमा पार्टीको प्रचार गरेका छन् । दैलेखबाट सामाजिक अभियन्ता चक्रबहादुर चन्दले पठाएको समाचार …

आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नेछौं : आयुक्त जबरा

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले दिएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ : निर्वाचन आचारसंह...

आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नेछौं : आयुक्त जबरा

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले दिएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ : निर्वाचन आचारसंह...

पर्सामा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन अधिकृतको आग्रह

२ कात्तिक, वीरगञ्ज । पर्साका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले अचार संहिता उल्लंघन नगर्न उम्मेदवारहरुलाई आग्रह गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरेर उनीहरुले निर्वाचन आचार संहिता उलंघन गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । मुख्य निर्र्वाचन अधिकृत विनोदकुमार पोखरेल, निर्वाचन अधिकृतहरु क्रमशः सुशील देवकोटा, योगनाथ ढकाल र रमेश श्रेष्ठले संयुक्त […]

दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न सात बुँदे निर्देशन दिएको छ।आयोगले बुधबार निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेका कानुनअनुसार, कारबाही गर्ने चेतावनी दिएको छ।आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जारी गरेको निर्देशनमा आचारसंहिताविपरीत काम भएमा उम्मेदवारी खारेजसम्मको सजाय गरिने उल्लेख गरिएको छ।लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक

जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आचारसंहिता उल्लंघन गरे निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले ३ बुदेँ निर्देशन जारी गर्दै कतिपय स्थानीय तहका कार्यपालिका सदस्यले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको सूचना आएको भन्दै कारबाहीको गर्ने आयोगले जनाएको हो । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा […]

एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए ।  यस्तै निर्वाचन सम्बन्धी

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै आचारसंहितको पालना गर्न अपिल पनि गरेको छ ।  “एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न नसक्ने भनि आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य...