युक्रेनले लड्न बन्द गरेर आफूहरूको माग स्वीकार गरेपछि मात्र रुसले युक्रेनमाथिको सैनिक कारबाही रोक्ने बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगानलाई फोनमा भएको कुराकानीमा यो कुरा भनेका हुन्।रुसले युक्रेनमा स्थल, वायु र जल सेनाबाट गरेको कारबाही विशेष सैन्य अपरेशन भएको कुरालाई जोड दिएको छ । राष्ट्रपति पुटिनले युक्रेनलाई ‘नाजीकरण’ गर्नेलाई अन्त्य गर्न यो कारबाही महत्त्वपूर्ण रहेको जिकिर गरेका छन् ।राष्ट्रपति पुटिनले सैन्य कारबाही आफ्नो योजना अ