काठमाडौं, कात्तिक ३ । सरकारले तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारबाही गर्ने बताएको छ। वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे जरिवाना लगाइने चेतावनी दिएको हो। सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको बताउँदै मन्त्रालयले यदि बिक्री वितरण […]