नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले होलीमा अमर्यादित, उत्श्रृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले होली मनाउने नाममा अनावश्यक तडकभडक, खर्चिला, भड्किला कार्यक्रम गर्ने, झैझगडा, मादक पदार्थ सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरित रंग एवं पानीको लोला हान्ने, पानी […]