संसद विघटन गर्ने एमालेलाई स्थानीय चुनावमै रोक्नुपर्छ : रामचन्द्र पौडेल

२४ वैशाख, बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा बोल्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक स्थिरता खल्बल्याउने निमित्त नायक भएको आरोप लगाए । उनले ओली र उनका अनुयायीलाई स्थानीय, […]

सम्बन्धित सामग्री

संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५)अनुसार भोलि साँझसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेपछि नेता पौडेलले यस्तो आरोप लगाएका हुन्। उनले नयाँ सरकार गठनको लागि कम्तीमा तीन दिन दिनुपर्ने बताएका छन्। उनले दलहरूलाई संविधान जोगाउने प्रयासमा लाग्न अपिल गरे।

राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइक नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।

अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनको भनाइ छ। शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर…

अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

१२ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद पुनर्स्थापनाको पक्षमा मात्र उभिएनन्, मध्यावधि चुनावको पक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गरे । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि पौडेलले देशलाई संकटबाट जोगिएको बताएका […]

संसद् पुनर्स्थापना गरेर संविधान जोगाउनुको विकल्प छैन : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा संसद पुनर्स्थापना गरेर संविधान जोगाउनुको विकल्प नरहेको बताएका छन् ।शनिबार नेपाली काँग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटन सामान्य नभएर गम्भीर विषय भएको बताए ।‘यो विघटन जानाजान संविधानमाथिको अतिक्रमण हो,’ उनले भने, ‘विगतमा पटक पटक संसद विघटन हुँदा मुलुकमा अस्थिरता निम्तियो, मुलुक विग्रहमा गयो, २०५१ सालमा संसद विघटन हुँदा माओवादीको जन्म भयो । हाम्रै सभापति श

प्रधानमन्त्रीले संसद विघटन गरे मुलुक संकटमा परेको छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन जुन बेलामा प्रधानमन्त्रीले संसद विघटन गरे त्यो बेलामा मुलुक संकटमा परेको बताएका छन् । उनले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेको बताए । पौडेलले नेपाली काँग्रेसको स्पष्ट अडान संसद पुनःस्थापना नै भएको बताए । काभ्रेको कुन्तावेसीमा आयोजित कार्...

जुन जुन बेला संसद विघटन भयो, त्यो बेला मुलुक संकटमा परेको छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन जुन बेलामा प्रधानमन्त्रीले संसद विघटन गरे त्यो बेलामा मुलुक संकटमा परेको बताएका छन्। उनले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेको बताए। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको स्पष्ट अडान संसद पुनर्स्थापना नै भएको बताए। काभ्रेको कुन्तावेसीमा आयोजित कार्यक्रममा…

देउवालाई पौडेलको प्रश्न : त्यो आँधीले ओलीसँगै तपाईंलाई बगायो भने के हुन्छ ?

१६ पुस, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ । पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् । मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले निर्वाचनमा […]

ओलीले संविधानको चिरहरण गरे : रामचन्द्र पौडेल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ। आइतवार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भर्त्सना गरेको हो। बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद