काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन जुन बेलामा प्रधानमन्त्रीले संसद विघटन गरे त्यो बेलामा मुलुक संकटमा परेको बताएका छन्। उनले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेको बताए।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको स्पष्ट अडान संसद पुनर्स्थापना नै भएको बताए। काभ्रेको कुन्तावेसीमा आयोजित कार्यक्रममा…