अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

१२ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद पुनर्स्थापनाको पक्षमा मात्र उभिएनन्, मध्यावधि चुनावको पक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गरे । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि पौडेलले देशलाई संकटबाट जोगिएको बताएका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले लिने विश्वासको मतमाथि रणनीति बनाउँदै कांग्रेस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा लिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा २ बजेपछि बैठक बस्ने जनाइएको छ। यसअघि हिजो बोलाइएको बैठक नेता रामचन्द्र पाैडेल अस्वस्थ भएपछि स्थगित भएको थियो।

Dekhapadhi

कर्णालीको कानुन च्यातेर फाल्नुपर्ने भयो : जीवनबहादुर शाही

कर्णाली प्रदेशको कानुन च्यातेर फाल्नुपर्ने अवस्था आएको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन्

Shilapatra

मुलुक सर्बसत्तावादतिर गयो भने भड्खालोमा पर्नसक्छ : रामचन्द्र पौडेल

काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति अहिले रन्थिनिएको अवस्थामा रहेको सुनाउँदै छिट्टै निकास दिनुपर्ने बताएका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘मुलुकलाई निकाश दिनुपर्छ । देशलाई यो सर्वसत्तावादतिर […]

Reporters Nepal

हात्तीवनमा रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच गर्मागर्मी !

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेता पौडेल अध्यक्ष ठाकुरको निवास हात्तीवनमा पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् । ओली सरकार विस्थापनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन जरुरी छ ।प्रधा

Ratopati

कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । ‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो […]

अनलाइनखबर

मैले राष्ट्रपति पद खोजेको होइनः रामचन्द्र पौडेल

भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस अहिले सरकारमा जान नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटारले आयोजनाको गरेको सम्मान एवं रक्तदान कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । नेता पौडेलले अहिले काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताए ।    आफूले विगतमा राष्ट्रपति र प्रधानमन

Ratopati

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन : गगन थापा

१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए । ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान […]

अनलाइनखबर

संसद् पुनर्स्थापना गरेर संविधान जोगाउनुको विकल्प छैन : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा संसद पुनर्स्थापना गरेर संविधान जोगाउनुको विकल्प नरहेको बताएका छन् ।शनिबार नेपाली काँग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटन सामान्य नभएर गम्भीर विषय भएको बताए ।‘यो विघटन जानाजान संविधानमाथिको अतिक्रमण हो,’ उनले भने, ‘विगतमा पटक पटक संसद विघटन हुँदा मुलुकमा अस्थिरता निम्तियो, मुलुक विग्रहमा गयो, २०५१ सालमा संसद विघटन हुँदा माओवादीको जन्म भयो । हाम्रै सभापति श

Ratopati

मगरको पोशाकमा पौडेल र देउवा

नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशको बिहीवार पोखरामा आयोजित प्रथम सम्मेलनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर, रासस

Lokaantar

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन […]

सहिदले देखाएको बाटोमा नहिँड्दा अझै आन्दोलनमा होमिनुपरेको छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले १०४ वर्षे राणा शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत नेपाली जनता आन्दोलनमा होमिनपर्ने अवस्थामा रहेको बताएका छन्। शुक्रवार सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्। पौडेलले सहिदले देखाएको बाटोमा हिँड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व…

पहिलो पोस्ट