काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ। आइतवार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भर्त्सना गरेको हो। बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद