काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन जुन बेलामा प्रधानमन्त्रीले संसद विघटन गरे त्यो बेलामा मुलुक संकटमा परेको बताएका छन् । उनले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेको बताए । पौडेलले नेपाली काँग्रेसको स्पष्ट अडान संसद पुनःस्थापना नै भएको बताए । काभ्रेको कुन्तावेसीमा आयोजित कार्...