रातोपाटी ब्रिफिङ : गठबन्धन कार्यदलमा अझै जुटेन सहमति, एमालेसँग निकट हुँदै लोसपा

आज २०७९ साउन भदौ २० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा निर्वाचनसम्मका लागि कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा रोक, गठबन्धनको कार्यदलले जुटाउन सकेन सिट बाँडफाँटमा सहमति, भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले पाए नेपाली सेनाको मानार्थ महारथी पदवी, सत्ता गठबन्धनले बेवास्ता गरेपछि एमालेसँग निकट हुँदै लोसपा, दसैँमा यात्रीलाई राहत : सार्वजनिक यातायातको भाडा नबढ्ने, नागरिकता

सम्बन्धित सामग्री

कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो ।  अब आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका […] The post कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रातोपाटी ब्रिफिङ : विवादमा बालेनदेखि एमालेद्वारा नागरिकता विधेयकको विरोधसम्म

आज मिति २०७९ साल असार महिनाको ३० गते बिहीबार । रातोपाटी डट कमको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ–१. उपसभामुखमा गठबन्धन भर्सेस एमालेप्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल  र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । संघीय संसद सचिवालयले

रातोपाटी ब्रिफिङ : गठबन्धन भत्काउने एमालेको दाउ, नयाँ गठबन्धनको गृहकार्य

आज मिति २०७९ साल असार महिनाको १६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–१. गठबन्धन भत्काउने एमालेको दाउबागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल चलिरहँदा नेकपा एमाले सत्ता गठबन्धन नै भत्काउने रणनीतिमा लागेको छ।  एमालेले गठबन्धन भत्किएर नयाँ सरकार बन्ने अवस्था आए विश्वासको मत दिने बताएको हो । नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टी

रातोपाटी ब्रिफिङ : अदालतको दुई आदेशले हलचल, मधेसमा छुट्टै गठबन्धन

आज २०७९ वैशाख ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–एमालेको उत्तराधिकारीनेकपा एकीकृत समाजवादी पार्टीले एमाले नसुध्रिने भएपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठबन्धन गरेको बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी पार्टीले २००६ साल वैशाख १० गते पुष्पलालका नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सच्चा उत्तराधिकारी आफू भएको जिकिर गरे

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनमा खटपट, प्रचण्डमाथि ओलीको हमला

आज मिति २०७८ साल भदौ महिनाको अन्तिम दिन अर्थात ३१ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ मा समेट्ने प्रयास गरेका छौँ–आजका मुख्य समाचारहरुमा काठमाडौंमा विद्यालय सञ्चालन गर्न नपाइने, सत्ता गठबन्धनमा खटपट, एमाले अध्यक्ष केपी ओलीद्वारा सत्ता गठबन्धन र माओवादी अध्यक्ष प्रचण्डको आलोचना, कोरोनाको नियमित अपडेट, सेयर बजार, बैंकहरुको ब्याजदर वृद्धिलगायत रहेका छन् ।१. सत्ता गठबन्धनमा खटपटसरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्या

गठबन्धन बैठकमा मन्त्रीहरुको ब्रिफिङ

सत्तारुढ गठबन्धनको बैठकमा सरकारलाई प्रभावकारी बनाउँदै संसदलाई पनि जिवन्त बनाउनेबारे  छलफल भएको भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सरकार र सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेबारे छलफल भएको काँग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामकारबाहीबारे ब्रिफिङ गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएको मन्त्रालयको प्रगतिका विषयमा भने मुख्यसचिव शंकरदास वैरागीले ब्रिफ

रातोपाटी ब्रिफिङ : गठबन्धन सरकारमाथि ओलीको प्रहार, नयाँ बजेट आउने

आज २०७८ साउन २६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा गठबन्धन सरकारमाथि ओलीको प्रहार, अर्थमन्त्रीले गरे देशको आर्थिक अवस्था सार्वजनिक, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदनमा सुनुवाई भएन, काँग्रेसको महाधिवेशन सार्न कानुनी उल्झन, कसैको टाङमूनि नछिर्ने मावधकुमार नेपालको प्रष्टोक्ति, ओलीलाई एमाले सांसदले ‘राजनेता’ भनेपछि कड्किए काँग्