रातोपाटी ब्रिफिङ : गठबन्धन सरकारमाथि ओलीको प्रहार, नयाँ बजेट आउने

आज २०७८ साउन २६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा गठबन्धन सरकारमाथि ओलीको प्रहार, अर्थमन्त्रीले गरे देशको आर्थिक अवस्था सार्वजनिक, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदनमा सुनुवाई भएन, काँग्रेसको महाधिवेशन सार्न कानुनी उल्झन, कसैको टाङमूनि नछिर्ने मावधकुमार नेपालको प्रष्टोक्ति, ओलीलाई एमाले सांसदले ‘राजनेता’ भनेपछि कड्किए काँग्

सम्बन्धित सामग्री

खेलकुदमा बजेट धेरै राख्न सकेनौं, आउने दिनमा बढाउनुपर्छ : अर्थमन्त्री महत

३० जेठ, काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले खेलकुदमा धेरै बजेट राख्न नसकेको भन्दै आउने दिनमा लगानी बढाउनुपर्ने बताएका छन् । लिटमस इन्ड्रस्टिज लिमिटेढले मंगलबार काठमाडौंमा नेपाली पुरुष राष्ट्रिय भलिबल टिमका खेलाडीलाई खेल पोशाक हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री महतले खेलकुदले देशको इज्जत बढाउने माध्यम भएको पनि बताए । उनले सिमित स्रोत र […]

लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउने : उपाध्यक्ष क्षेत्री

बुटवल, २४ जेठ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् । ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए । सोमबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठूलो […]

प्रतिस्थापन विधेयकमार्फत् आजै नयाँ बजेट आउने

यसअघि आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजी अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए।

कर्णालीको बजेट व्यवसायमुखी आउने निजी क्षेत्रको आशा

जुम्ला-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञाले कर्णालीका उत्पादनमूलक उद्योग संकटमा परेका छन् । गत वर्ष ९-१० महिना ठप्प भएर भर्खर लयमा फर्खिन थालेका उद्योगधन्दा फेरि थला परेका हुन् ।कर्णालीका उद्योगी व्यवसायीले कोरोनाले थलिएको व्यवसाय क्षेत्रलाई उकास्ने खालको बजेट आउने अपेक्षा गरेका छन् । पहिलो र दोस्रो चरणको कोरोनाबाट नराम्री धरासयी भएको व्यवसाय […]

कर्णालीको बजेट व्यवसायमुखी आउने निजी क्षेत्रको आशा

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञाले कर्णालीका उत्पादनमूलक उद्योग संकटमा परेका छन् । गत वर्ष ९/१० महिना ठप्प भएर भर्खर लयमा फर्खिन थालेका उद्योगधन्दा फेरि थला परेका हुन् ।कर्णालीका उद्योगी व्यवसायीले कोरोनाले थलिएको व्यवसाय क्षेत्रलाई उकास्ने खालको बजेट आउने अपेक्षा गरेका छन् । पहिलो र दोस्रो चरणको कोरोनाबाट नराम्री धरासयी भएको व्यवसाय […]

आज बजेट आउँदै, अध्यादेशबाट आउने बजेट कस्तो होला ?

केपी शर्मा ओली नेतृत्वको सरकारले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।संविधानतः वार्षिक बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक गर्ने नियम भएपनि अहिलेको अवस्थामा प्रतिनिधिसभा नै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो । त्यसो त प्रतिनिधिसभाको अभावमा बजेटको नीति तथा कार्यक्रम समेत पास हुन नसकेको अवस्थामा अहिले सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गर

आज बजेट भाषण: स्वास्थ्यमा एक खर्ब आउने अनुमान

कोभिड-१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने अर्थ मन्त्रालय स्रोतको भनाई छ। स्रोतका अनुसार यसपटक स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब बजेट आउने छ।

बजेट अध्यादेशबाटै आउँछ – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाटै आउने बताएका छन्। उनले राष्ट्रपतिले अध्यादेशबाटै बजेट जारी गर्ने बताएका हुन्। उनले भने, ‘जिम्मेवार ढंगले बजेट घोषणा गर्छौं र त्यो राष्ट्रपति ज्यूले गर्नुहुन्छ।’

अब बजेट अध्यादेशबाटै

आगामी बजेट आउन अब एक साता बाँकी छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमले आगामी बजेट अध्यादेशमार्फत आउने निश्चित  भएको छ । प्रतिनीधिसभा नै विघटन भएपछि कामचलाउ सरकारले अध्यादेश मार्फत बजेट ल्याउने हो ।संविधानको धारा ११९ को उपधारा ३ बमोजिम अर्थमन्त्रीले प्रत्येक वर्षको १५ जेठमा संघीय संसदमा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । संविधानले नै ग्यारेन्टी गरेकाले अध्यादेश  मार्फत बजेट  आउने विज्ञहरु बताउँछन् । अधिवक्ता सुनिल पोखरेल जसको सरकार हुन्छ, उसैले बजेट ल्याउने बताउँछन् । उनका अनुसार यदी

आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने

न्युज अफ नेपाल, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने भएको छ । सरकारले सांसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकाले अध्यादेशबाट बजेट आउने भएको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। बजेट ल्याउन एक साता मात्रै रहेको स्थितिमा राजनीतिक खिचातानीका कारण पूर्वबजेट छलफल समेत हुन सकेको छैन । […]