रातोपाटी ब्रिफिङ : विवादमा बालेनदेखि एमालेद्वारा नागरिकता विधेयकको विरोधसम्म

आज मिति २०७९ साल असार महिनाको ३० गते बिहीबार । रातोपाटी डट कमको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ–१. उपसभामुखमा गठबन्धन भर्सेस एमालेप्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल  र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । संघीय संसद सचिवालयले

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धन भरतपुर केन्द्रित, चुनाव जित्ने एमालेको ४ दाबी

आज मिति २०७९ साल वैशाख २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ । आजका मुख्य समाचारमा चुनावी विषय नै रहेका छन् । बिहीबार सत्ता गठबन्धनको भरतपुरमा आमसभा भएको छ भने एमाले अध्यक्ष केपी ओली पनि आमसभाकै लागि कैलाली पुगेका छन् । यता एमालेकै महासचिवले चुनावी अपिलमार्फत पार्टीले चुनाव जित्ने ४ आधारसहितको दाबी प्रस्तुत गरेका छन् । यसैगरी आईजीपी नियुक्ति विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकारलगायतका समाचारले पनि

रातोपाटी ब्रिफिङ : जसको नियुक्ति विवादमा, उनीहरू नै उत्रिए बचाउमा

आज २०७८ कार्तिक ३० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. सर्वोच्चमा गतिरोध कायमै, शुक्रबारसम्म ‘फूल कोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारीबार एसोसिएसनका पदाधिकारीसँगको बैठकपछि आन्तरिक छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारसम्म ‘फूल कोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारी जुटाएका छन् । फुट कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट

सरकारले न्यायालयको विवादमा हस्तक्षेप गर्दैन : प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले कुनै पनि किसिमले हस्तक्षेप नगर्ने प्रष्ट पारेका छन् । सर्वोच्च अदालतमा भइरहेको विवाद र आन्दोलनबारे आफूनिकट नेता र मन्त्रीहरूसँग ब्रिफिङ लिने तथा छलफल गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकार हस्तक्षेपकारी नहुने बताएका हुन् । देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महान्यायाधिवक्ता […]

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् ।एमाले विवादमा ब्रेक थ्रू हुनेगरी कार्यदलमा भएको भनिएको सहमतिपछि दुवै समूह शनिबार राति आन्तरिक परामर्शमा जुटेका हु्न् ।  कार्यदल बैठकपछि नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगायतका नेता बालुवाटार पुगेका थिए भने माधव समूहका वार्ता टोल

डोकलामा विवादमा नेपालको साथ खोज्दै चीन - Karobar National Economic Daily

नयाँ दिल्लीः डोकलामको विषयलाई लिएर भारतसँग तनाव बढेको समयमा चीनले यो मामिलामा नेपालको साथ खोज्न थालेको छ । यो विषयलाई लिएर चिनियाँ अधिकारीले नपाली अधिकारीलाई  ‘ब्रिफिङ’ गरेका छन् । भारतीय…