कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो ।  अब आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका […] The post कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

काँग्रेस बैठकमा देउवाको ब्रिफिङ -प्रचण्डले गठबन्धन तोडे, प्रतिपक्षमा बस्छाैँ

काठमाडौं - संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको हो ।  अब आफूहरू प्रतिपक्षको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिका...

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ पुस १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा बालुवाटारबाट बाहिरिएर बालकोट पुगेपछि प्रचण्ड बने प्रधानमन्त्री, संघसहित सातै प्रदेशमा कांग्रेस अब प्रतिपक्षमा, बालुवाटार सेलाएपछि बालकोट तात्यो, गठबन्धन टुटेपछि माधव नेपालको पार्टी अलमलमा, कांग्रेसले गठबन्धन टुटाएको प्रचण्डको आरोप, लोसपा प्रतिपक्षमै रहने, अनिर्णयको बन्दी नबन्ने राप्रपाको निर्णय लगायत छन् ।१. बालुवाटार

माधव नेपालको ब्रिफिङ : कांग्रेससहितको सरकार बन्ने संभावना सकियो

१० पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेका छन् । ‘हामी अब […]

विराटनगर ब्रिफिङ : गठबन्धनमा त्रास, एमालेलाई आश

२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनको बलियो मानिएको चार वटा वडाको नतिजा सार्वजनिक हुँदा मिश्रित नजिता आएको छ । सत्ता गठबन्धले दुई, एमाले र स्वतन्त्र उम्मेदवारले १–१ वडाध्यक्ष जितेका छन् । मेयरमा गठबन्धन र उपमेयरमा नेकपा एमाले उम्मेदवारको अग्रता छ । वडा नम्बर १६ मा कांग्रेस, १७ मा जसपा, १८ मा स्वतन्त्र र […]

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनावी तालमेलबारे निर्णय गर्ने

काठमाडौं– आगामी स्थानीय चुनावमा सत्तारुढ दलहरूसंग तालमेल गर्ने वा नगर्ने टुंगो लगाउँन काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लाग्ने छ। कांग्रेस केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिले स्थानीय अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। शुक्रबार […]

विपक्षी गठबन्धन व्यवस्थित र अझै सशक्त बन्छ : प्रचण्ड

काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने बताएका छन्। केन्द्रीय समितिको बैठकमा राजनीतिक परिस्थितिका सम्बन्धमा ब्रिफिङ गर्दै उनले कांग्रेस, माओवादी, जसपा उपेन्द्र समूह तथा एमालेको माधव नेपाल पक्षसहित बनेको विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने उल्लेख गरे। प्रचण्डले अहिले राजनीतिक संकटसँगै कोरोना र बाढीपहिरोको संकट रहेको भन्दै सहयोगमा जुट्न निर्देशन दिएका थिए।