अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै

काठमाडौँ – सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नेछन् । आजको बैठकमा सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् । बैठकमा अर्थमन्त्री […]

सम्बन्धित सामग्री

संसद्‌मा बजेट प्रस्तुत गर्दाका १६ तस्बिरहरु

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्‌को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन्। उनले साधारण खर्च कम गर्ने गरी बजेट प्रस्तुत गरिरहेका छन्। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ भएकाले यस वर्ष आर्थिक बृद्धिदर बढाउने गरी बजेट ल्याउने चुनौती छ। देशसञ्चारकी बर्षा शाहले खिचेका केही तस्बिरहरु:

नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत (लाइभ)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो ।

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको बजेट प्रस्तुत

काठमाडाैँ- तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन्। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार १८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन्। सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत […]

एमालेले बहिष्कार गरेपछि पोखराको बजेट प्रस्तुत हुन सकेन

पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट …

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न दिने सहमति

पोखरा : पोखरा महानगरपालिकामा बजेट प्रस्तुत गर्न दिने सहमति भएको छ। यसअघि नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको थियो। साढे ४ बजे शुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै बजेट पारित हुनुभन्दा अगाडि रातो किताब छापेको भन्दै आपत्ति जनाएकी थिइन्इ। उनले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगरसभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै रातो किताब छापेकाले एमाले बजेटमा सहभागी

पोखरा महानगरकाे बजेट प्रस्तुत गर्न एमालेको अवरोध

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)ले अवरोध गरेको छ। पोखरा महानगरपालिकाको नगरसभामा शुक्रबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्न नगरसभा बोलाइएको थियो।...

पोखराको नगरसभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन

कास्की । पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने […]

प्रदेश १ मा बजेट प्रस्तुत हुँदै

प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुँदैछ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् ।उनले बजेट वक्तव्यका क्रममा चालू आर्थिक वर्षमा ५.४१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरे । यस्तै चार वर्षको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने पनि उनले बताए । बजेटको समीक्षा गर्दै उनले चालू आर्थिक वर्षको विनियोजित बजेट ३४ अर्ब ५१ करोड ४३ लाख कायम भएको छ भने ३३ अर्ब ७ करोड प्राप्त हुने संशोधित अनुमान गरेका छन् । चालू आर्थिक वर्षमा ८० प्रतिश

संसद्मा बजेट प्रस्तुत हुँदै गर्दाका तस्वीरहरु (फोटोफिचर)

काठमाडाैं : संसद्‍मा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट प्रस्तुत गर्दै गरेका तस्वीरहरू

लुम्बिनी प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्ने

लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट प्रस्तुत गर्ने भएको छ। एमाले नेता शंकर पोखरेल नेतृत्वको तत्कालिन सरकारले ल्याएको बजेटलाई संशोधन गर्दै गठबन्धनको सरकारले नयाँ बजेट ल्याउन लागेको हो। बजेटमा केही...