संसद्मा बजेट प्रस्तुत हुँदै गर्दाका तस्वीरहरु (फोटोफिचर)

काठमाडाैं : संसद्‍मा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट प्रस्तुत गर्दै गरेका तस्वीरहरू

सम्बन्धित सामग्री

‘कर्णालीका बालबालिकाले प्रस्तुत गरे संसद्मा बजेट’

संसदीय व्यवस्थाबारे जानकारी दिने उद्देश्यले सुर्खेतमा आयोजना गरिएको बाल संसद् अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले बजेट प्रस्तुत गरेका छन्।...

कस्तो आयो बजेट ?

सरकारको वार्षिक आयव्ययका रूपमा संसद्मा प्रस्तुत हुने बजेटको सन्दर्भमा जहिले पनि सत्तापक्षले समर्थन गर्ने र प्रतिपक्षले विरोध गर्ने चलन नेपालमा मात्रै नभएर विश्वभर देखिन्छ । आउँदो आर्थिक वर्षका लागि संवैधानिक व्यवस्थाबमोजिम नेपालको संसद्मा गत जेठ १५ गते अर्थमन्त्रीले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिसकेका छन् । समग्रमा बजेटमा मुलुकको अर्थतन्त्रमा पर्ने प्रभाव, सरकारले […]

संसद्मा हुने ‘प्रि–बजेट’ छलफल अन्योलमा

संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७९–०८०को ‘पूर्वबजेट छलफल’ (प्रि–बजेट डिस्कसन)हुने–नहुने अन्योल देखिएको छ । ३० वैशाखलाई तोकिएको स्थानीय तहको चुनावअघि संसद् बैठक बस्ने सम्भावना छैन । तर, संघीय संसद्मा बजेट प्रस्तुत हुनुभन्दा...

संघको अराजकता प्रदेशमा

विगतमा समयमा पूर्ण आकारको बजेट ल्याउन नदिएर पेश्की खर्चले काम चलाएका उदाहरण प्रशस्तै छन्। संसद्मा बजेट प्रस्तुत गर्न गएका अर्थमन्त्रीको हातबाट बजेट पुस्तिका च्यात्नेसम्मका घटना पनि भएका थिए।...

आसन्न बजेट : ऐतिहासिक सन्दर्भमा एक परिदृश्य

नेपालको संविधान, २०७२ को धारा ११९(३) ले भन्छ, नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेस गर्नेछ । यो मिति अनिवार्य हो । यो मितिमा बजेट प्रस्तुत हुन संसद्को बजेट अधिवेशन कम्तीमा तीन हप्ताअघि बोलाइएको हुनुपर्छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यसमा […]

कोभिड केन्द्रित बजेट ल्याउन सुझाव

कोरोनाबाट प्रभावित नागरिकले आगामी बजेट स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ल्याउन सुझाव दिएका छन् ।संसद्मा बजेट प्रस्तुत गर्ने मिति नजिकिँदै गर्दा उनीहरूले स्वास्थ्यलाई प्राथमिकता र कोभिडबाट प्रभावित व्यक्तिदेखि व्यवसायसम्मलाई पुनरुउत्थानमा केन्द्रित भई बजेट र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् । पछिल्लो समयमा कोरोना महामारीका कारण उचित उपचार नपाएर नागरिकले मृत्युवरण गरिरहेको बेला विभिन्न पेसा र व्यवसायमा […]

अन्योलमा  बजेट निर्माण

संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी १५ जेठमा संसद्समक्ष आर्थिक वर्ष ०७८/०७९ को बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसरी संसद्मा बजेट प्रस्तुत गर्नुअघि संसद्मा बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बहस गर्ने बाध्यात्मक...

संसद्मा आज बजेट प्रस्तुत हुँदै

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ ।