काठमाडाैँ- तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन्। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार १८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन्। सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत […]