काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन्। उनले साधारण खर्च कम गर्ने गरी बजेट प्रस्तुत गरिरहेका छन्। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ भएकाले यस वर्ष आर्थिक बृद्धिदर बढाउने गरी बजेट ल्याउने चुनौती छ। देशसञ्चारकी बर्षा शाहले खिचेका केही तस्बिरहरु: