प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुँदैछ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् ।उनले बजेट वक्तव्यका क्रममा चालू आर्थिक वर्षमा ५.४१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरे । यस्तै चार वर्षको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने पनि उनले बताए । बजेटको समीक्षा गर्दै उनले चालू आर्थिक वर्षको विनियोजित बजेट ३४ अर्ब ५१ करोड ४३ लाख कायम भएको छ भने ३३ अर्ब ७ करोड प्राप्त हुने संशोधित अनुमान गरेका छन् । चालू आर्थिक वर्षमा ८० प्रतिश