डोटी काँग्रेसका स्थानीय समितिको एक स्वर–गठबन्धन भए मत दिँदैनौं

‘देशभरमै पहिलो भएको र एक्लै जित्न सकिने जिल्ला अर्को पार्टीको हातमा सुम्पने कुरा हामीलाई कदापी स्वीकार्य हुन्न,’ काँग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले भने,‘यस्तो हुँदाहुँदै पेलेर निर्णय लादे हामी प्रचार त परै जाओस मतदान पनि गर्दैनौं।’...

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिमका जिल्ला प्रशासनले गरे कडाई

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक कडाई गर्न थालेका छन् । यसै क्रममा बुधबार डोटी र कैलाली जिल्ला प्रशासन कार्यालय आदेश जारी गरेका छन् । बुधबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कडाई गर्न सिफारिस गरेसँगै जिल्ला प्रशासन कार्यालय डोटीले आदेश जारी गर्दै मेला महोत्सव र सार्वजनिक भेला गर्नमा रोक लगाएको छ ।त्यस्तै, २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा र सार्वजनिक स्थलमा ज

विस्थापितलाई राहत सामग्री पुर्‍याउन डोटीमा हेलिकप्टरको माग

३ कात्तिक, डोटी । आइतबार साँझदेखि लगातार परेको बर्षाका कारण डोटीको आदर्श गाउँपालिका–६, बविनामा २० घर बगेका छन् । घर बगेर विस्थापित भएका परिवारलाई हेलिकप्टरमार्फत राहत सामग्री उपलव्ध गराइदिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टको संयोजकत्वमा बसेको बैठकले बर्षाका कारण सडक यातायात अवरुद्ध […]

डोटीमा कांग्रेसको पालिका अधिवेशन : ४ मा निर्विरोध, ४ वटामा चुनाव, एउटामा बाँकी

१० असोज, डोटी । नेपाली कांग्रेसले डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन । दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका […]

डोटी कांग्रेसमा महाधिवेशनको चहलपहल, जिल्ला सभापतिका दाबेदार थपिदै

२८ असार, डोटी । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिंदै गर्दा डोटीमा पनि चहलपहल वढेको छ । कार्यतालिका अनुसार साउन १२ गते देशैभरका वडाहरुबाट प्रतिनिधि छनौटको काम हुनेछ । यस्तै साउन १६ गते पालिकास्तरीय अधिवेशन, २० गते प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय समितिको र २३ गते जिल्ला समितिको निर्वाचन हुनेछ । डोटी जिल्लामा क्रियाशील सदस्यको नाम टुंग्याइएको […]

कोरोना बढेपछि डोटी र बागलुङमा निषेधाज्ञा

काठमाडौं। कोरोना संक्रमितकाृ संख्या बढेपछि डोटीमा आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ। कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। यस्तै डीसीसीएमसीको निर्णयअनुुसार बागलुङमा पनि आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ।

डोटीमा मंगलबार मध्यरातिदेखि वैशाख ३१ सम्म निषेधाज्ञा

डोटी । डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।

डोटी अस्पतालमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

डोटी : जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार गर्ने भएको छ। अस्पताल व्यवस्थापन समितिको बैठकले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र  ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशील...

प्रदेश राजाधानी माग्दै डोटी बन्द, राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

डोटी : प्रदेश नम्बर ७ को राजधानी दिपायलमा राख्नुपर्ने माग गर्दै बुधबारदेखि फेरि डोटी बन्द आह्वान गरिएको छ। एक हप्ता लामो आम हडताल ब्यहोरेका डोटीवासीले पुनः बन्दको मारमा परेका छन्।  प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका यस क्षेत्रका नागरिकहरूले आन्दोलन संयोजन समिति गठन गरेका छन्। समितिको बैठकले बुधबार बिहान ७ ...

अनिश्चितकालीन डोटी बन्द फिर्ता, क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिइने

२४ पुस, डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै गत बुधवारदेखि गरिएको अनिश्चितकालिन डोटी बन्द सोमवार साँझबाट फिर्ता लिइएको छ । सोमवार साँझ दिपायलको पिपल्लामा बसेको आन्दोलन संयोजन समितिको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको हो । बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनको स्वरुप परिवर्तन …

​नाम फेरिएसँगै सुनसान बन्यो डोटी समन्वय समिति

विमल विष्ट/उज्यालो । डोटी, पुस ७– कुनै बेला निकै भिडभाड र चहलपहल देखिने डोटी जिल्ला विकास समितिको कार्यालय (हाल जिल्ला समन्वय समिति)मा अहिले सु...