प्रदेश राजाधानी माग्दै डोटी बन्द, राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

डोटी : प्रदेश नम्बर ७ को राजधानी दिपायलमा राख्नुपर्ने माग गर्दै बुधबारदेखि फेरि डोटी बन्द आह्वान गरिएको छ। एक हप्ता लामो आम हडताल ब्यहोरेका डोटीवासीले पुनः बन्दको मारमा परेका छन्।  प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका यस क्षेत्रका नागरिकहरूले आन्दोलन संयोजन समिति गठन गरेका छन्। समितिको बैठकले बुधबार बिहान ७ ...