डोटी : जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार गर्ने भएको छ।
अस्पताल व्यवस्थापन समितिको बैठकले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशील...