घाटमा ठाउँ नभएपछि बाटोमै जलाइँदै शव

एजेन्सी / भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ । यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चिता सजाएर गरियो । यसबाहेक ३५ शवलाई पाँचवटा... The post घाटमा ठाउँ नभएपछि बाटोमै जलाइँदै शव appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बागलुङको निसीमा टाउको बिनाको शव फेला

बागलुङ – बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ। झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ। बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो। शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको […]

बागलुङमा टाउको बिनाको शव फेला

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ । झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर बिकको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको […]

पितासँग १५ सय रुपैयाँ नभएपछि छोराको शव बोक्न एम्बुलेन्स भेटिएन

एजेन्सी, २८ असार । मध्यप्रदेशको मोरेनाबाट हृदयविदारक समाचार आएको छ । जहाँ केही दिनअघि ८ वर्षीय बालक आफ्नो २ वर्षीय भाइको शव काखमा लिएर घण्टौंसम्म बसे । लाशमाथि झिंगाहरू गुञ्जिरहेका थिए । अर्कोतर्फ बुबा एम्बुलेन्सको लागि घर–घरमा भौतारिरहेका थिए । उनलाई १५ सय रुपैयाँ चाहिएको थियो । पैसाको अभावमा उनलाई न निजी एम्बुलेन्स न सरकारी […]

मलेसियाबाट एकैपटक २४ नेपालीको शव आयो

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष अगाडिको दृश्यले सबैलाई भावविह्वल बनायो । नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौ उडानमा एकैपटक २४ नेपालीको शव ल्याइएपछि शव बुझ्न आएका आफन्तको रुवाबासीले त्यहाँ उपस्थित सबैलाई एकपटक रुन बाध्य बनायो ।सुन्दर सपना बोकेर मलेसिया पुगेका ती नेपाली काठको बाकसमा फिर्ता भएपछि आफन्त त रुने नै भए त्यहाँको कारुणिक दृश्यले सबैको आँखा रसाएनन् मात्र अपरिचित व्यक्तिहरु पनि भक्कानो छोडेर रोइरहेका थिए । मुलुकमा रोजगारी नभएपछि जीवन गुजाराका लागि बिदेस

शववाहन छैन, डोजरमा राखेर शव व्यवस्थापन

तनहुँ। एउटा पनि शववाहन नभएपछि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या देखिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। शववाहन नभएपछि देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्‍याएका हुन्।

शववाहन छैन, डोजरमा राखेर शव व्यवस्थापन

तनहुँ। एउटा पनि शववाहन नभएपछि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या देखिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। शववाहन नभएपछि देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्‍याएका हुन्।

सल्यानमा शववाहन नहुँदा टिपरले बोक्न थाले कोरोना संक्रमितका शव

सल्यान : कोरोना भाइरस संक्रमण संख्यामा वृद्धिसँगै  मृत्युदर पनि बढ्दै छ। जसका कारण सल्यानमा शव व्यवस्थानमा चुनाैती थपिएको छ। जिल्लामा एउटा पनि शववहान नहुँदा सक्रमणबाट मृत्यु भएकाको लास बोक्ने साधनसमेत अभाव भएको छ। शारदा नगरपालिकाले उपलब्ध गराएको टिपरमा हालेर शव व्यवस्थापन भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। शववहान नभएपछि विकल्पको रुपमा शारदा नगरपालिकाको टिपरका माध्यमबाट शव व्यवस्थापन हुँदै आएको छ।अन्य पालिकाले आफ्नो नागरिकको मृत्यु भएपछि शवको बन्दोबस्

भारतमा कोरोनाको बितण्डा : अस्पतालमा थुप्रिए शव, एकै शवबाहनमा ७–८ शव लगिँदै

भारतको गुजरात प्रदेशस्थित सुरत शहरमा कोरोना भाइरस संक्रमणको महामारीले बितण्डा मच्चाएको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालमा अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको बेला अब अस्पतालमा शव थुप्रिन थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सुरतका अस्पतालमा शव बोक्ने शवबाहनको समेत अभाव भएको छ । सुरतको डायमण्ड सिटीमा शव बोक्ने बाहनको कमी भएको छ । पर्याप्त शवबाहन नभएपछि एकै बाहनमा ७–८ शव बोक्न थालिएको छ । स्थानीयका अनुसार यस्तो दर्दनाक अवस्था कहिल्यै देखिएको थिएन । शवबाहक २४ घण्टै व्यस्त हुन थालेका रिपोर्टहरू...

उपचार खर्च नभएपछि सन्तान माया मारेर हिँडे बाबुआमा

३ चैत, विराटनगर । उपचार खर्च नभएपछि नाबालक शिशुलाई अस्पतालमै छाडेर घर गएका एक दम्पत्तिले छोरा गुमाएका छन् । नवशिशुको उपचारका क्रममा मृत्यु भएपछि अहिले शव जिम्मा पनि कसैले लिएको छैन । मोरङको जहदा गाउँपालिका–७ कि २४ वर्षीय पार्वती मुर्मुले फागुन २५ गते छोरा जन्माएकी थिइन् । तर शिशु अस्वस्थ भएपछि पार्वती र उनका श्रीमान […]

कोरोना कहरः शव राख्ने ठाउँ नभएपछि परिवारलाई नै फिर्ता गरिँदै

कोरोनाका कारण अमेरिकाको हालत झन् खराब हुँदैछ । भाइरसको प्रकोप यति बढीसकेको छ कि अन्त्यष्टि स्थलमा शव राख्नका लागि अब स्थान नै बाँकी रहेको छैन । दक्षिण क्यालिफोर्नियाँमा अन्त्यष्टि स्थलका एक संगठनकातर्फबाट पठाइएको पत्रमा भनिएको छ, ‘शोक सन्तप्त परिवारलाई शव फिर्ता पठाउन परिरहेको छ । यहाँ अब शव राख्ने कुनै ठाउँ नै छैन ।’ लस एन्जलिसमा क्वान्टिनेन्टल फ्यूनरल होम्सका माग्दा मेल्डोनाडोले भने, ‘यस क्षेत्रमा पछिल्लो ४० वर्षदेखि काम गर्दै आइरहेको छु । मैले यसअघि कहिले पनि सोचेको थिइन कि यस्तो परिस्थिति आउनेछ । मृत...