भारतमा कोरोनाको बितण्डा : अस्पतालमा थुप्रिए शव, एकै शवबाहनमा ७–८ शव लगिँदै

भारतको गुजरात प्रदेशस्थित सुरत शहरमा कोरोना भाइरस संक्रमणको महामारीले बितण्डा मच्चाएको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालमा अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको बेला अब अस्पतालमा शव थुप्रिन थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सुरतका अस्पतालमा शव बोक्ने शवबाहनको समेत अभाव भएको छ । सुरतको डायमण्ड सिटीमा शव बोक्ने बाहनको कमी भएको छ । पर्याप्त शवबाहन नभएपछि एकै बाहनमा ७–८ शव बोक्न थालिएको छ । स्थानीयका अनुसार यस्तो दर्दनाक अवस्था कहिल्यै देखिएको थिएन । शवबाहक २४ घण्टै व्यस्त हुन थालेका रिपोर्टहरू...

सम्बन्धित सामग्री

अस्पतालमा बन्धक बनेको सदाको शव उठ्यो

सप्तरी । उपचारमा लागेको खर्चको रकम तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालले चार दिनदेखि ‘बन्धक’ बनाएर राखेको दलित अगुवा ३८ वर्षीय वीरेन्द सदाको शव शुक्रबार आफन्तले घर ल्याएर परम्पराअनुसार अन्त्येष्टि गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ का सदा अति विपन्न परिवारका हुन् । उनलाई ब्रेन ह्यामरेज भएपछि परिवारका सदस्यले उपचारका लागि २८ चैतमा विराटनगरको न्युरो अस्पतालमा […]

विमान दुर्घटना : ७० जनाको शव अस्पतालमा

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका ७० जनाको शव अस्पतालमा पुर्‍याइएको छ । सोमबारसम्म ७० जनाको शव पोष्टमार्टमका लागि पोखराको गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ । शवमध्ये केहीको सनाखत भइसकेको छ भने केहीको सनाखत हुन बाँकी छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सनाखत भएका शवहरु […]

विमान दुर्घटना : ६८ जनाको शव अस्पतालमा

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव गण्डकी अस्पतालमा पुर्‍याइएकाे छ । सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याइएकाे प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्‍याइएकाे हो । अस्पतालमै शवको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी […]

विमान दुर्घटनाः ४४ जनाको शव अस्पतालमा

पोखरा – पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका ४४ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार ४४ शव अस्पतालमा पुर्‍याइएको बताए। उनले तीन वटा शव देखिए पनि निकाल्न नसकिएको जानकारी दिए। मृतक ११ जनाको सनाखत भइसकेको छ। १ बालक, १ विदेशी नागरिकसहित ११ […]

पोखरामा विमान दुर्घटना : यात्रुको शव गण्डकी अस्पतालमा

काठमाडौँ- पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ । दुर्घटनास्थलमा फेला परेका शव गण्डकी अस्पताल ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् […]

विमान दुर्घटनास्थलबाट निकालिएको शव गण्डकी अस्पतालमा

काठमाडौँ । यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको छ । एन एएनसी एटीआर विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय

पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गरेका छन् । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनालले सपथ लिनु अगावै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गरेका हुन् । उनले सपथ लिनु अगावै अस्पतालमा अलपत्र युवतीको शव घरसम्म ल्याउन पहल गरेपछि परिवारले अन्त्येष्टि गरेको बताइएको छ । माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुङ्गेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्

पाल्पा अस्पतालमा मृत्यु भएका गुल्मीका पुरुषको शव पोस्टमार्टमका लागि बुटवल पठाइयो

पाल्पाको मिसन अस्पतालमा गएराति उपचारका लागि आएका एक बिरामीको मृत्युपछि प्रहरीले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि पठाएको छ । पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईका अनुसार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ निवासी रमेश ज्ञवालीको मंगलबार राति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।मृतकका भाइले कुटपिटबाटै मृत्यु भएको दाबी गर्दै अनुसन्धानको माग गरेपछि प्रहरीले शव पोस्टमार्टमका लागि बुटवल पठाउने निर्णय गरेको एसपी भट्टराईले जानकारी दिए ।मृतकक

दुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा

२१ असार, चितवन । जिल्लाको राप्ती नगरपालिका–३ बाट सुजिता भण्डारीको शव भरतपुर अस्पतालमा लगिएको छ । प्रशासन र स्थानीयबीच दुई बुँदे सहमति भएसँगै शव लैजान गरिएको अवरोध हटेको हो । र, शवलाई अस्पताल पुर्‍याइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायताका लागि […]

महाकाली अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव आफन्तले बुझे

कञ्चनपुरको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सुत्केरीको शव आफन्तले बुझेका छन्