एजेन्सी, २८ असार । मध्यप्रदेशको मोरेनाबाट हृदयविदारक समाचार आएको छ । जहाँ केही दिनअघि ८ वर्षीय बालक आफ्नो २ वर्षीय भाइको शव काखमा लिएर घण्टौंसम्म बसे । लाशमाथि झिंगाहरू गुञ्जिरहेका थिए । अर्कोतर्फ बुबा एम्बुलेन्सको लागि घर–घरमा भौतारिरहेका थिए । उनलाई १५ सय रुपैयाँ चाहिएको थियो । पैसाको अभावमा उनलाई न निजी एम्बुलेन्स न सरकारी […]