३ चैत, विराटनगर । उपचार खर्च नभएपछि नाबालक शिशुलाई अस्पतालमै छाडेर घर गएका एक दम्पत्तिले छोरा गुमाएका छन् । नवशिशुको उपचारका क्रममा मृत्यु भएपछि अहिले शव जिम्मा पनि कसैले लिएको छैन । मोरङको जहदा गाउँपालिका–७ कि २४ वर्षीय पार्वती मुर्मुले फागुन २५ गते छोरा जन्माएकी थिइन् । तर शिशु अस्वस्थ भएपछि पार्वती र उनका श्रीमान […]