कुशको शव बनाएर दाहसंस्कार

माईखोलामा बगेर सोमबार बेपत्ता भएका इलाम नगरपालिका–७ का ३१ वर्षीय रोहन आचार्यको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

सम्बन्धित सामग्री

हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार

झापामा एक व्यक्ति हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार गरी परम्परा अनुसार काजक्रिया सुरु गरिएको छ ।

कुशको शव बनाएर श्रीमान्‌को दाहसंस्कार

नेपालगञ्ज – बर्दियाकी जयन्ती शाहीले बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गरेकी छन्। २०५८ चैत २४ गते राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुरको अहिलेसम्म अवस्था सार्वजनिक नभएपछि जयन्तीका परिवारले कुशको शब बनाएर हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन्। ठाकुरबाबा नगरपालिका– ८, सुतैयाका हुकुमबहादुरलाई सशस्त्र द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेको […]

रुस–युक्रेन युद्ध : कुशको शव बनाएर दाहसंस्कार

रुस युक्रेन युद्ध ६ सय ७० दिनभन्दा धेरै भईसक्दा यो युद्धमा कुनै साईनो नभएका नेपालीहरु मारिने संख्या १२ पुगिसकेको छ । युद्धमा मारिएकाहरुको शव नेपाल ल्याउन नसक्दा मृतकका परिवारहरु दोहोरो शोकमा परेका छन् । एकातिर मृत्युको शोक अर्कोतिर परिवारजनको अन्तिमपल्ट अनुहार हेर्न पाईएन भन्ने धोको । यस्तै दुःखमा छन, पोखराका धनराज राई ।

रुस–युक्रेन युद्धमा नेपाली : शव ल्याउन अनिश्चित, कुशको शव बनाएर दाहसंस्कार

रुसी सेनामा भर्ती भएका तीन नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि उनीहरूको शव स्वदेश आउने/नआउनेमा अनिश्चित देखिएको छ । यसबारेमा परराष्ट्र मन्त्रालय समेत अन्योलमा देखिन्छ । मन्त्रालयका अधिकारीले मृतकका शव ल्याउनेबारे परिवारलाई प्रस्ट बताउन सकेका छैनन् ।

बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ । गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी […]