बेपत्ताको तीन जना नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

नीहरुका  आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् ।

सम्बन्धित सामग्री

हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार

झापामा एक व्यक्ति हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार गरी परम्परा अनुसार काजक्रिया सुरु गरिएको छ ।

कुशको शव बनाएर श्रीमान्‌को दाहसंस्कार

नेपालगञ्ज – बर्दियाकी जयन्ती शाहीले बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गरेकी छन्। २०५८ चैत २४ गते राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुरको अहिलेसम्म अवस्था सार्वजनिक नभएपछि जयन्तीका परिवारले कुशको शब बनाएर हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन्। ठाकुरबाबा नगरपालिका– ८, सुतैयाका हुकुमबहादुरलाई सशस्त्र द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेको […]

शाहको कुशको शव बनाइ अन्त्येष्टि

रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ ।

कुशको शव बनाएर अन्तिम संस्कार

तीन महिनासम्म शव आउने संकेत नदेखेपछि रुसी सेनामा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीस्थित लाङ्दीका सन्दीप थपलियाको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ । गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी […]

ताप्लेजुङ पहिरो: बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार

गत शुक्रबार राती ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै नभेटिएपछि आफन्तहरुले ‘कुशको शव’ बनाई दाहसंस्कार गरेका छन्।...

बेपत्ताको ६० वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि

मोतीराम तिमल्सिना, काभ्रे । रामेछाप जिल्लाको साविक गुन्सी भदौरे गाविस वडा नम्वर ३ भदौरेमा १९६८ साल भदौ ११ गते जन्मनु भएका उमाकान्त चौलागाईको २०७८ भदौ ११ गते हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ धाईटारमा २०४९ साल देखि बसोबास गर्दै आएका उमाकान्तको परिवारले जन्मदिनको अवसरमा कुशको शव मार्फत […]

कुशको शव बनाएर अन्त्येष्टि

सिदिङ्वा गाउँपालिकामा पहिरोमा परेर बेपत्ता व्यक्ति फेला नपरेपछि आफन्तले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। भीषण वर्षासँगै गएको पहिरोमा बेपत्ता भएकालाई एक सातासम्म खोजी गर्दासमेत फेला नपरेपछि आफन्तले हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्।

कुशको शव बनाएर दाहसंस्कार

माईखोलामा बगेर सोमबार बेपत्ता भएका इलाम नगरपालिका–७ का ३१ वर्षीय रोहन आचार्यको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।