रुस–युक्रेन युद्धमा नेपाली : शव ल्याउन अनिश्चित, कुशको शव बनाएर दाहसंस्कार

रुसी सेनामा भर्ती भएका तीन नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि उनीहरूको शव स्वदेश आउने/नआउनेमा अनिश्चित देखिएको छ । यसबारेमा परराष्ट्र मन्त्रालय समेत अन्योलमा देखिन्छ । मन्त्रालयका अधिकारीले मृतकका शव ल्याउनेबारे परिवारलाई प्रस्ट बताउन सकेका छैनन् ।

सम्बन्धित सामग्री

कुशको शव बनाएर श्रीमान्‌को दाहसंस्कार

नेपालगञ्ज – बर्दियाकी जयन्ती शाहीले बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गरेकी छन्। २०५८ चैत २४ गते राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुरको अहिलेसम्म अवस्था सार्वजनिक नभएपछि जयन्तीका परिवारले कुशको शब बनाएर हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन्। ठाकुरबाबा नगरपालिका– ८, सुतैयाका हुकुमबहादुरलाई सशस्त्र द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेको […]