रूपन्देही । एक साताअघि बेपत्ता बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कविहीन भएका ढकालले चितवनको नारायणी नदीबाट हाम फाली बेपत्ता भएका थिए । गत शनिबार घरबाट हिंडेपछि सम्पर्कविहीन भएका ५३ बर्षीय गंगा ढकालले […]