महाकालीमा बेपत्ता धामी भेटिएनन्, तुइन भएकै ठाउँमा कुशको शव बनाएर आफन्तले गरे दाहसंस्कार

शोकाकुल परिवार तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकालीमा बेपत्ता भएका जयसिंह धामीकी शोकाकुल पत्नी र परिवार । श्रीमान् बेपत्ता भएको सुनेदेखि नै उनी छिनछिनमा बेहोस हुने गरेकी छिन् । डेढ...