जति ताकेता गर्दा पनि नभएपछि मेयर नै बसे सडकमा धर्ना

२०७३ सालमा निर्माण सम्पन्न भैसक्नुपर्ने भक्तपुरबाट नगरकोट जाने सडक अहिलेसम्म निर्माण सम्पन्न भएको छैन । सडक सम्पन्न गर्न अनेक प्रयत्न गर्दा पनि ठेकेदारले चासो नदेखाएपछि सो क्षेत्रका जनप्रतिनिधि नै सडकमा धर्ना बसेका छन् । भक्तपुर–नगरकोट सडक खण्ड निर्माण गर्न शैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ कात्तिक ४ …

सम्बन्धित सामग्री

मेयर शाहकी जुम्ल्याहा छोरी होइनन् !

छोरीको अवस्था सामान्य नभएपछि उनलाई अस्पतालकै एनआईसीयुमा राखेर उपचार भइरहेको छ।

धरानमा बस्न सकेन कार्यपालिका बैठक, मेयरले माफी माग्नुपर्ने अडान

२४ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन् ‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो […]

मेयर बालेनको १०० दिन : आशा जगाउने सुरुवात

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ । सहरका अवैध संचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरु सहरहरुमा पनि फैलिएको […]

मेयर बालेन साहका १०० दिन : आशाको दियो बल्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औँ दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरीतका डिजिटल र होर्डिङ बोर्डहरू पनि हटाउन थालेको छ । सहरका अवैध संरचना हटाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरू सहरहरूमा पनि फैलिएको छ । […]

बालेन डोजर लिएर हिँडे राहदानी विभाग

काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा […]

निर्देशन पालना नभएपछि आफै नर्भिक पुगे मेयर बालेन शाह (तस्बिरहरु)

काठमाडौँ – सम्झौताविपरीत नक्सा पास नगरी बनाइएका संरचना भत्काउन दिएको निर्देशन पालना नभएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै नर्भिक अस्पताल पुगेका छन्। सोमबार काठमाडौँ महानगरपालिकाले सरकारसँग लिजमा लिएको जग्गामा सम्झौताविपरीत नक्सा पाससमेत नगरी बनाइएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई निर्देशन दिएको थियो। महानगरको निर्देशनविपरीत नर्भिकले तत्काल संरचना भत्काउन नसकिने बताएपछि बालेन आफै […]

काठमाडौंका मेयर बालेन शाहसँग ‘प्रणाली’ छैनः बाबुराम भट्टराई

बिहीबार थेम्स इनटरनेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा उनले व्यक्ति जतिसुकै राम्रो र सक्षम भएपनि राज्य व्यवस्था प्रणाली नभएपछि त्यसले काम गर्न नसक्ने भन्दै टिप्पणी गरेका हुन्।...

मेयर लड्न मन्त्रीबाट राजीनामा, टिकट नपाएपछि फेरि फिर्ता

जनकपुरधाम : मेयरको टिकट सुनिश्चित नभएपछि मधेस प्रदेशका एक मन्त्रीले दिइसकेको राजीनामा फेरि फिर्ता लिएका छन्।मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्ने भन्दै शुक्रबार मात्र पदबाट राजीनामा दिएका थिए।तर, त्यहाँ नेकपा एकीकृत समाजवादी पार्टीलाई मेयर पद नदिने सत्ता गठबन्धनमा निर्णय भएपछि यादवले आइतबार  राजीनामा फिर्ता लिएका हुन्।उनले भने, ‘टिकट सुनिश्चित नभएपछि मन्त्री र सांसद पदबाट दिएको राजीनामा फेरि फिर्ता लिएको छु।'आफू

उम्मेदवारमा सिफारिस नभएपछि काँग्रेसका मेयरद्वारा पार्टी परित्याग

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित उनले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र सिफारिस गरेपछि मेयर यादवले पार्टी छोडेको घोषणा गरेका हुन् ।आफू १४ वर्षदेखि काँग्रेस पार्टीमा सक्रियरूपमा लाग्दालाग्दै पनि जिल्ला सभापतिले आफूलाई बाईपास गरेका कारण पार्टी परित्याग गर्न भाध्य भएको मेयर यादवको भनाइ छ ।उनका अनुसा

पोखरा महानगरपालिकामा एमालेको उम्मेद्‍वार छान्न चुनाव हुने

१ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्‍वार सिफारिस गर्न सहमति नभएपछि अब चुनावबाट उम्मेद्‍वार सिफारिस हुने भएको छ । मेयर र उपमेयरको उम्मेद्‍वार चयन गर्न शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । पोखराको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. […]