पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै मुलुकमा राष्ट्रिय एकता, आत्मनिर्भरता र स्थिरता कायम गर्न आह्वान गरेका छन्। दशैँको शुभकामना सन्देशमार्फत उनले प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता तथा आर्थिक र सामाजिक क्षेत्रको खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। देशले सामना गरिरहेका चुनौतीबाट पार पाउन […]
विवाहित महिलाको सौन्दर्य, आत्मविश्वास र फेसनलाई एउटै मञ्चमा उतार्दै ह्विस्पर मिसेस नेपाल वल्र्ड २०२६ का प्रतियोगीहरूले हालै राजधानीमा आयोजित द ग्ल्याम नाइटमा आप्mनो आकर्षक प्रस्तुति दिएका छन्। रिबन इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक १४ गते हुने प्रतियोगिताको तयारीअन्तर्गत आयोजित फेसन शोमा प्रतियोगीहरूले तीन फरक पहिरनमा ¥याम्पमा उत्रिएर दर्शकको ध्यान खिचेका थिए। कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश […]
राष्ट्र र नागरिकको सेवामा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको बलिदान अतुलनीय रहेको उल्लेख गर्दै उनले उनीहरूका परिवारले भोग्नुपरेको पीडा नेपाल प्रहरीको साझा दायित्व र उत्तरदायित्वसँग जोडिएको बताएका छन्
२८ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा रहेका लेक, पाटन र खर्कको संरक्षण तथा दिगो व्यवस्थापनका लागि रणनीतिक योजना तयार पार्ने भएको छ ।
अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक …
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उनलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो । यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ । श्रीमान् ७० […]