मेयर शाहकी जुम्ल्याहा छोरी होइनन् !

छोरीको अवस्था सामान्य नभएपछि उनलाई अस्पतालकै एनआईसीयुमा राखेर उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

दुर्लभ दुई गर्भाशय भएकी अमेरिकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

अमेरिकी शहर अलाबामाकी ३२ वर्षीया महिलाले दुई वटा पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिनुभएको छ । केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी शुक्रबार लेख्नुभएको छ, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् !” रोक्सी लैला नाम की जेठी छोरीको जन्म मङगलवार साँझ ७ :४९ बजे भएको …

‘महाभारत’का ‘कृष्ण’ भन्छन्- डिभोर्स मृत्युभन्दा बढी पीडादायी

४ माघ, काठमाडौं । टेलिभिजनको ऐतिहासिक सिरियल ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता नितिश भारद्वाजले सम्बन्ध विच्छेद मृत्युभन्दा बढी पीडादायी हुने बताएका छन् । सन् २०१९ मा उनी र पत्नी स्मिताले आफ्नो १२ वर्षे वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । स्मिता एक आईएएस अफिसर हुन् । उनीहरुका जुम्ल्याहा छोरी छन् । उनीहरु आमासँगै […]

पहिराले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

तम्घास। गुल्मीमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

अनौठो संयोग : दुर्घटनामा २ छोरीको ज्यान गएको दिनमै जन्मिए जुम्ल्याहा छोरी

मान्छेको जीवनमा अनेक अनौठा भोगाइ हुन्छन् । कतिपय संयोगले भोग्ने सँगसँगै सुन्नेलाई पनि चकित पारिदिन्छ । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा यस्तै अनौठो घटना भएको छ । गोदावरी नदीमा १५ सेप्टेम्बरमा भएको डुंगा दुर्घटनामा स्थानीय अप्पाला राजु र भाग्यलक्ष्मीका २ छोरीको निधन भयो । दुर्घटनामा छोरीको निधन भएको शोकमा राजु दम्पती लामो समयसम्म रहेकै बेला दुर्घटना भएकै दिन अर्थात् १५ सेप्टेम्बर २०२१ मा लक्ष्मीले जुम्ल्याहा छोरी जन्माएकी छन् । सुत्केरी गराएकी डाक्टर पी सुधा पद्मश्रीले लक्ष्मी गर्भधारणबारे परामर्श लिन १ वर्षअघि आफ्नो सम्...

कालिकोटकी ललिताले जन्माइन् शरीर जोडिएका जुम्ल्याहा छोरी

सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा छोरी जन्मिएका छन् । राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर जोडिएका दुई छोरीलाई जन्म दिनु भएको हो ।  प्रदेश अस्पताल प्रमुख डाक्टर डम्बर खड्का, राजिव शाहसहितको टोलीले शल्यक्रिया गरेर बच्चा निकालेका हुन् ।  बालिकाहरु र आमाको स्वास्थ्य अवस्था ठीक रहेको ...

राउटे बालबालिकाको व्यथा- ‘यता बसे भोक, उता गए रोग’

दैलेख । गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका-८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीय राउटे प्रकाश शाहीकी श्रीमती सुत्केरी भइन् ।      १७ वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी ...

जोखिममा राउटे बालबालिका

दैलेखः गतसाउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीय राउटे प्रकाश शाहीकी श्रीमती सुत्केरी भइन्। सत्र वर्षीया श्रीमती मिहीन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए। दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन। त्यतिबेला सुत्केरी श्रीमतीला...

आमाले चर्पीमा फ्याँकेकी जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू

जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–२,थेचम्बुस्थित तलेवारीमा ५ दिनअघि आफ्नै आमाद्धारा चर्पीमा फ्याकिएको अवस्थामा उद्धार गरिएकी १० महिने जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यू भएको छ । बुधबार विहान साढे १० बजे गंगा मृत अवस्थामा र जमुनालाई स्थानियबासीले जिवितै (ढुकढुकी) अवस्थामा उद्धार गरेको थियो ।