उम्मेदवारमा सिफारिस नभएपछि काँग्रेसका मेयरद्वारा पार्टी परित्याग

 रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित उनले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र सिफारिस गरेपछि मेयर यादवले पार्टी छोडेको घोषणा गरेका हुन् ।आफू १४ वर्षदेखि काँग्रेस पार्टीमा सक्रियरूपमा लाग्दालाग्दै पनि जिल्ला सभापतिले आफूलाई बाईपास गरेका कारण पार्टी परित्याग गर्न भाध्य भएको मेयर यादवको भनाइ छ ।उनका अनुसा

सम्बन्धित सामग्री

मेयरमा सिफारिस नभएपछि माओवादी जिल्ला इञ्चार्जले पार्टी छाडे

काठमाडौं– नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्जले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यसमेत रहेका माओवादी नेता जीवन गौतमले पार्टी छाडेका हुन्। गौतम आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। तर, उनी पार्टीबाट मेयरमा सिफारिसमै परेनन् । उनले आज पत्रकार सम्...