मेयर बालेन साहका १०० दिन : आशाको दियो बल्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औँ दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरीतका डिजिटल र होर्डिङ बोर्डहरू पनि हटाउन थालेको छ । सहरका अवैध संरचना हटाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरू सहरहरूमा पनि फैलिएको छ । […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीको १०० दिन : काम कम, प्रचार बढी

२६ साउन, काठमाडौं ।  समय : शुक्रबार दिँउसो २ बजे । स्थान : राष्ट्रिय सभा गृह । स्वास्थ्यकर्मीको बाल्लो उपस्थिति । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेसँगै महत्वपूर्ण उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम थियो । कार्यक्रम निर्धारित समयमै सुरू भयो । कार्यक्रमका मुख्य अतिथि थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कार्यक्रम सञ्चालन […]

पूर्वमुख्यमन्त्री रावलको टिप्पणी : सुदूरपश्चिम सरकारको १०० दिन घुमघाममै बित्यो

५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुमघाममै बिताएको टिप्पणी गरेका छन् । एमाले संसदीय दलले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलले घुमघाममै दिन बिताएको भन्दै जनपक्षीय काम नभएको गुनासो गरे । ‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम […]

सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन सुरु

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम आगामी असार मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच […]

कस्तो रह्यो सरकारको १०० दिन?

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको १०० दिन पुगेको छ। पुस १० गते संविधानको धारा ७६ (२) अनुसार दलहरुको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। यसअवधिमा दाहालले दुईपटक विश्वासको मत लिएका छन्। तर पनि सरकारले गति लिन नसकेको गुनासो सुनिदै आएको छ। सरकारको यो अवधिलाई सांसद, दलका नेता र मन्त्रीहरुले आआफ्नो ढंगबाट […]

फिफा विश्वकप आउन १०० दिन बाँकी

२७ साउन, काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ । फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका […]

रुस–युक्रेन युद्धको १०० दिन पुरा, ६८ लाख मानिसहरूले घर गुमाए

एजेन्सी, २० जेठ । फेब्रुअरी २४ मा, आजभन्दा १०० दिन अगाडि, नाटोको सदस्यतालाई लिएर रुस–युक्रेनबीचको तनाव यस्तो हदसम्म बढ्यो कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध सुरु गरे । त्यसयता पछिल्लो १०० दिनमा युक्रेनको तस्विर पूर्ण रूपमा बदलिएको छ । कुनै समय चमक र उज्यालोले भरिएको युक्रेनी सहर आज भग्नावशेषमा परिणत भएको छ । युद्धको यो […]

रसिया - युक्रेन युद्धको १०० दिन, तस्बिरमा लडाइँपछिका दर्दनाक दृश्य

रसियाले युक्रेनमा आक्रमण सुरु गरेको आज १०० दिन पूरा भएको छ। यो अवधिमा युक्रेनमा कतिवटा भवनहरू ध्वस्त भए? कति जनाको अंगभंग भयो, कति बालबालिकामाथि निर्ममता देखाइयो, कति देशबाट बाहिरिए? अनि कति सपनाहरु उजाडिए? रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको यो युद्धको वास्तविक क्षति तथ्याङ्कमा अटाउन नसक्ला। जाडोको अन्त्यमा सुरु भएको…

बारको आन्दोलनको १०० दिन, न्यायालय शुद्धीकरण सुरुआत भएको अध्यक्ष श्रेष्ठको दाबी

काठमाडौं, २४माघ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुआत भएको बताएका छन् । बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी बारले आन्दोलन सुरु गरेपछि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ हुने महत्वपूर्ण भएको श्रेष्ठले बताएका हुन् । न्यायालयमा गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोक्नुपर्ने, न्यायालयमा भ्रष्टाचारको […]

देउवा सरकारको १०० दिन : २४ उपलब्धि सार्वजनिक

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको १०० दिन पुगेको छ । सर्वोच्च अदालतको परमादेशको आधारमा देउवाको नेतृत्वमा गत असार २९ गते सरकार बनेको थियो । देउवालाई नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासम्मिलित ५ दलीय गठबन्धनको समर्थन रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि राष्ट्रपतिले सरकार गठनका लागि गरेको आह्वानअनुसार देउवा आफ्नो पक्षमा बहुमत रहेको दावी