धरानमा बस्न सकेन कार्यपालिका बैठक, मेयरले माफी माग्नुपर्ने अडान

२४ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन् ‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

‘नो, नट अगेन’ अभियानलाई कारबाही नगर्न दिएको यसअघिको आदेशलाई सर्वोच्च अदालतको निरन्तरता दिएको छ।मेयर हर्क साम्पाङले माफी माग्नुपर्ने अडान राख्दै आएका वडाध्यक्षहरु अनुपस्थित भएपछि धरानमा कार्यपालिका बैठक बस्न सकेन। चुच्चे नक्सा जारी गर्दा सहमति जनाउने प्रधानमन्त्री शेरबहादुर देउवा अहिले चुप लागेर बसेको एमाले अध्यक्ष केपी ओलीले बताए। क्षेत्राधिकारको दायरा ननाघ्न अख्तियार अनुसन्धान आयोगलाई नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ।