३३ किलो सुन प्रकरण र सनम हत्या प्रकरणमा गोरेलाई जन्मकैद

मोरङ-  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा मोरङ जिल्ला अदालतले मंगलबार गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको फैसला सुनाएको हो। यस मुद्दामा लामो समयदेखि मोरङ अदालतमा सुनुवाइ भइरहेको थियो।

सम्बन्धित सामग्री

दुई लाख धरौटीमा छुटे गोरेका भाइ

काठमाडौं, पुष २२ । साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई […]

साढे ३३ किलो सुन प्रकरण थप एक जना दुबई प्रहरीको सम्पर्कमा

काठमाडौं : साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी गोरे भनिने चुडामणि उप्रेतीका अर्का सहयोगी बेनु श्रेष्ठ प्रहरी सम्पर्कमा आएका छन्। श्रेष्ठ अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को शाखा कार्यालय दुबईमा प्हरीको सम्पर्कमा आएका हुन्। दुबईबा६ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करी गर्न गोरेल...

गोरे हिरासतमै असुरक्षित ! ज्यान जोगाउन अदालतमा निवेदन :: Pahilopost.com

काठमाडौं : ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले हिरासतमा रहँदा मानव अधिकारकर्मीको उपस्थिति खोजेका छन्।  बुधवार जिल्ला अदालत मोरङमा भएको बयानपछि अभियुक्त गोरले ज्यानको खतरा भएको भन्दै जीवन रक्षाका लागि निवेदन दिएका हुन्। मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेलाई बयानका लागि आज

३३ किलो सुन प्रकरण : रहस्यमय मोडमा अनुसन्धान

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती मंगलबार पक्राउ परेका छन्। पक्राउ परेपछि दिएको प्रारम्भिक बयानमा गोरेले प्रहरीकै मिलेमतोमा विमानस्थलबाट ...

साढे ३३ किलो सुन प्रकरण : एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे

७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायब भएको सुनबारे पनि…

साढे ३३ किलो सुन प्रकरण : एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे - Naya Patrika

७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा...पूरा पढ्नुहोस् »

३३ किलो सुन प्रकरण: प्रहरीका हाकिमहरू नै पक्राउ पर्दा कहाँ लुके ‘गोरे’ ?

काठमाडौं : माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा भित्रिए र पनि हराएको ३३ केजी सुन प्रकण र सनम शाक्यको हत्या रहस्यमय बन्दै गएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीकै उच्च अधिकृतहरु भटाभट पक्राउ पर्न थालेपछि घटनाले नाटकीय रुप लिएको हो। तर ३३ किलो सनु तस्करका मालिक भनेर चिनिएका मोरङ,&nbs...